एलपी साँवा – Nepal Press
एलपी साँवा

भाइरल अक्सिजन सिलिन्डरको वास्तविकता : साँवाको पहलले झापाका अस्पताललाई राहत

काठमाडौं । एउटा अक्सिजनको सिलिन्डरलाई धेरै व्यक्तिहरुले हातले छोएर ‘गोदान’ गरिरहेको जस्तो तस्वीर तपाईंले सामाजिक सञ्जालमा देख्नुभएको होला । धेरैले यसलाई स्थानीय जनप्रतिनिधिको भद्दा नाटक भनेर आलोचना र व्यंग्य गरिरहेका छन् । कोरोनाको महामारीमा अक्सिजनको हाहाकार भइरहँदा एउटा सिलिन्डर पनि मूल्यवान हुने नै भयो । त्यसैले एउटा सिलिन्डर अस्पताललाई...