एलपी ग्यास उद्योग संघ – Nepal Press
एलपी ग्यास उद्योग संघ

एलपी ग्यास उद्योग संघमा सहमतिमा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि विहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ । संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुशप्रसाद मल्ली निर्विरोध निर्वाचित भए । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरू पछि हटेका...