एरिक भ्याली – Nepal Press
एरिक भ्याली

‘क्याराभान-२’ २०२१ देखि छायांकन हुने

अस्कर मनोनित फिल्म क्याराभानको दोस्रो सिक्वेल नयाँवर्ष २०२१ देखि छायांकनमा जाने भएको छ । कोभिड–१९ को कारण छायांकनमा ढिलाइ भएकाले प्रोजेक्ट अवरुद्ध छ । फिल्मको नेपाल व्यवस्थापन हेरिरहेको फिल्म क्रिउ नेपालका अनुसार कोभिडको संक्रमण सामान्य भएपछि मात्र छायांकन सुचारु हुनेछ । नेपाल सरकारले भने छायांकनलाई फुकुवा गरिसकेको छ ।...