एयरलिफ्ट – Nepal Press
एयरलिफ्ट

एयरलिफ्ट गरेर काठमाडौंबाट रुपन्देहीमा अक्सिजन सिलिन्डर लगियो

रूपन्देही । अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार प्रभावित भइरहेको रूपन्देहीमा नेपाली सेनाको जहाजमार्फत एयरलिफ्ट गरी शनिबार पनि अक्सिजन ग्याँस लगिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रुपन्देहीमा अक्सिजन ग्याँसको अभाव हुन नदिन दोस्रो पटक यसरी अक्सिजन ग्यास लगिएको हो । जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र...