एम्बुलेन्स सेवा – Nepal Press
एम्बुलेन्स सेवा

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सीधै सम्पर्क गर्न सकिने

काठमाडौँ । महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्‍याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी...