एम्बुलेन्स चालक – Nepal Press
एम्बुलेन्स चालक

एम्बुलेन्स निर्देशिका संसोधन नभए सेवा ठप्प पार्ने चेतावनी

चितवन । नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी भएपछि एम्बुलेन्स चालकहरु आन्दोलनको तयारीमा छन् । भदौ १७ गते जारी भएको निर्देशिका नच्याइए अनिश्चतकालिन सेवा बन्द गर्ने चेतावनी दिएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले सिण्डिकेड लाद्ने गरी ल्याइएको निर्देशिका नसच्याइए अनिश्चतकालिन सेवा बन्द समेत हुने...