एम्बुलेन्स खरिद – Nepal Press
एम्बुलेन्स खरिद

वडाध्यक्ष फुयालको अगुवाइमा एम्बुलेन्स खरिदः सुत्केरीलाई निशुल्क सेवा, वडाबासीलाई आधा छुट

इटहरी । सुनसरीका इटहरी, धरान र इनरुवाको लगभग केन्द्रमा पर्ने रामधुनी नगरपालिकामा राम्रा स्वाथ्य संस्था छैनन् । विरामीलाई जिल्ला अस्पताल लैजान इनरुवा पुग्नुपर्छ, राम्रो चेकजाँच गर्न इटहरी । गम्भीर रोग लागे धरान वा विराटगर । एम्बुलेन्स सेवा अनिवार्य छ । समस्यालाई चिर्न रामधुनी नगरपालिका वडा नम्बर ५ का अध्यक्षको...