एमीकस क्यूरी – Nepal Press
एमीकस क्यूरी

इजलासमा घिमिरेको जिकिर – उपधारा ५ मा सांसदको टाउको नै गन्ने हो

काठमाडौं । वरिष्ठ अधिवक्ता कमलप्रकाश घिमिरेले प्रधानमन्त्री बनिराख्न जनताको विश्वास कायम रहनु पर्ने बताएका छन् । सर्वोच्च अदालतले गठन गरेको एमीकस क्यूरी सदस्य रहेका घिमिरेले सोमबार संसद विघटन सम्बन्धी मुद्दामा राय दिँदै भने, ‘प्रधानमन्त्री भन्ने मान्छे एक मिनेट पनि जनताले विश्वास गरेको मान्छे हुनुपर्छ । हैन भने प्रधानमन्त्रीको कुर्सीमा...