एमीकस क्यूरीको राय – Nepal Press
एमीकस क्यूरीको राय

राघवलालको दावी- विश्वासको मत नपाएको प्रधानमन्त्रीलाई फेरि नियुक्ति गर्नु नै गैरसंवैधानिक

काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३)अनुसार पुनः प्रधानमन्त्री नियुक्त गर्नु नै गैरसंवैधानिक भएको दावी गरेका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइको क्रममा एमीकस क्यूरिका तर्फबाट राय दिँदै वैद्यले भने, ‘७६ (३) अनुसार वर्तमान प्रधानमन्त्रीको नियुक्तिको स्रोत के...