एमाले १०औं महाधिवेशन – Nepal Press
एमाले १०औं महाधिवेशन

एमाले नयाँ नेतृत्व कति समावेशी ?

राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार नै पहिलोपटक नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समितिमा गरी महिलाको सहभागिता ३३ प्रतिशत पुगेको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ ।