एमाले ह्वीप
बादललाई मत दिन एमाले महासचिवको ह्वीप (पत्रसहित)
२०७८ जेठ ३ गते २१:१८
नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।