एमाले सिध्याउने – Nepal Press
एमाले सिध्याउने

माधवको एमाले सिध्याउने अर्को असफल प्रयास

अब यो निष्कर्ष निकाल्न सजिलो छ कि एमाले सिध्याउने माधव नेपालको सारा प्रयास ब्यर्थ हुने छ । सिर्जनाभन्दा विनासका लागि जन्मिएको उनको दलले गर्नैसक्ने जति विनास गरिसकेको छ । अब त्यो दल ‘रन वे’मै हराउनेछ । यसले राजनीतिक उडान भर्ने सम्भावना लगभग सकिएको छ । करिब ७० बर्षको उमेरमा...