एमाले विभाजनतिर – Nepal Press
एमाले विभाजनतिर

झलनाथ र माधवलाई चार नेताको चेतावनी- ओलीको पछि लागे घर न घाटको हुनेछौं (पूर्णपाठ)

माधव नेपाल पक्षधर नेकपा एमालेका चारजना प्रभावशाली नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका छन् ।