एमाले वार्ता टोली – Nepal Press
एमाले वार्ता टोली

एमाले वार्ता टोली निष्क्रिय, बेग्लै संयन्त्रबाट एकताको प्रयास भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ

नेकपा एमालेले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको छ ।