एमाले-माओवादी – Nepal Press
एमाले-माओवादी

एमालेमा ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’ कहिलेसम्म ?

अन्ततः एमाले-माओवादी एकता भंग भयो । सत्तास्वार्थका लागि मात्रै भएको एकता भंग हुनु कुनै कुरा भएन । नीति, सिद्धान्त भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक स्वार्थकै कारण एकता भएको थियो भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्टहरू एक हुने कुरा राम्रै भए...