एमाले बैठक – Nepal Press
एमाले बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरू हुने छ। दुई दिनसम्म चल्ने बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र संशोधन प्रस्तावमाथि छलफल गरेर पारित गरिने रहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए...