एमाले प्रवेश – Nepal Press
एमाले प्रवेश

बृजेश गुप्तापछि कपिलवस्तुमा एमाले प्रवेशको लहर, कांग्रेस क्षेत्रीय सचिवसहित वडाध्यक्ष पनि लागे एमालेमा

रुपन्देही । कपिलवस्तुका प्रभावशाली नेता तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव, पुराना नेता मंगलप्रसाद गुप्तालगायतको ठूलो समूह एमालेमा लागेसँगै प्रवेश गर्नेहरुको लहर चलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं केही महिनाको अन्तरमा दुईपटक कपिलवस्तु पुगेर उनीहरुकोसहितको ठूलो समूहलाई पार्टी प्रवेश गराएका थिए । क्षेत्र नं १...