एमाले पस्यो गाउँ – Nepal Press
एमाले पस्यो गाउँ

दैलेखमा एमाले पस्यो गाउँ, पुरानै घर फर्कन कार्यकर्तालाई नेताकाे आग्रह

सर्वोच्च अदालतले नेकपालाई पुर्ववत अवस्थामा फर्काइदिएपछि नेकपा एमाले गाउँ पसेको छ । दैलेखको पुर्वी क्षेत्रमा पर्ने नौमुले गाउँपालिकामा साेमबार भएकाे कार्यकर्ता भेलामा नेकपा एमालेको व्यानरसहित नेता कार्यकर्ताले सम्वोधनसमेत गरेका छन् ।