एमाले नवलपुर – Nepal Press
एमाले नवलपुर

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे चयन

कावासोती । नेकपा (एमाले) नवलपुरको आठौं जिल्ला अधिवेशनले मुक्तिराम पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मनवीर थापामगर, सचिवमा भीमलाल अधिकारी, उपसचिवमा भीमलाल कडेँल र यमुनाथ आचार्यसहित एक सय पाँच जनाको जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । एमालेका केन्द्रीय सदस्य, नवलपुर इञ्चार्ज एवम् अध्यक्ष मण्डलका अध्यक्ष...