एमाले चुनाव – Nepal Press
एमाले चुनाव

माधव नेपाल छाड्ने समूहको मत जोगाउन भीम रावल असफल, यस्तो रह्यो मतान्तर

देशभरबाट माधव नेपाल छाडेको समूहका करिब ५०० महाधिवेशन प्रतिनिधि निर्वाचित भएको दाबी गरिएको थियो । तर, रावलले पाएको मत भने त्यो भन्दा पनि निकै कम छ ।