एमाले क्रेज – Nepal Press
एमाले क्रेज

मधेसमा एमाले क्रेज कि एमालेमा मधेस क्रेज ?

कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मधेसविरोधी नेता भनेर चर्का भाषण गर्ने नेताहरु अहिले धमाधम एमालेमै प्रवेश गरिरहेका छन् र भनिरहेका छन्– अब देश बनाउने पार्टी नै एमाले हो ।