एमाले कैलाली – Nepal Press
एमाले कैलाली

एमाले कैलालीका पदाधिकारी तथा सदस्यलाई वडा कमिटीको सम्मान

कैलाली । नेकप एमाले कैलालीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका ८ नम्बर वडा कमिटीले नवनिर्वाचित उपसचिव ममताप्रसाद चौधरी, सदस्यहरु खगेन्द्र ठकुल्ला, खेम सापकोटा र धनन्जय कठायतलाई अभिनन्दन गरिएको हो । कैलालीको घोडाघोडी नगरपालिकाबाट जिल्ला कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यमा निर्वाचन भएकाहरुलाई सम्मान गरिएको...