एमाले कार्यालय सचिव – Nepal Press
एमाले कार्यालय सचिव

एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो । पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड-माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए । नेकपा एकीकरणपछि...