एमाले कार्यदल बैठक – Nepal Press
एमाले कार्यदल बैठक

माधव पक्ष आन्तरिक छलफलमा, सिंहदरवारमा पर्खिँदै संस्थापन पक्ष

एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने समय विहान ८ बजे भने पनि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि ढिला भएको छ ।