एमाले काठमाडौं जिल्ला कमिटी – Nepal Press
एमाले काठमाडौं जिल्ला कमिटी

विभाजनविरुद्ध काठमाडौं एमालेको शक्ति प्रदर्शन (तस्बिरहरू)

सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएको र पछिल्लो समय पार्टी विभाजनको 'चोट' भोगेको एमालेले जनादेशबाट पुरानो वर्चश्व फर्काउने उद्घोषका साथ देशका विभिन्न ठाउँमा कार्यकर्ता भेला, प्रशिक्षणलाई तीव्र पारेको छ ।