एमाले काठमाडौं कमिटी – Nepal Press
एमाले काठमाडौं कमिटी

एमालेले छान्यो काठमाडौंबाट विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित भएको बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको छ ।