एमाले कर्णाली प्रदेश – Nepal Press
एमाले कर्णाली प्रदेश

कर्णालीका देउसेलाई केपी ओलीको २५ हजार दक्षिणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निम्त्याएर देउसी खेल्ने कर्णालीका कार्यकर्ताको टिमलाई २५ हजार रूपैयाँ दक्षिणा दिएका छन् । कर्णाली-काठमाडौं सम्पर्क कमिटीले आयोजना गरेको देउसी र सांस्कृति कार्यक्रमले नेपाली संस्कृति बोकेको भन्दै ओलीले यसलाई जोगाउने दायित्व नेकपा एमालेको काँधमा रहेको बताए । ओलीले कर्णालीका...