एमाले अधिवेशन – Nepal Press
एमाले अधिवेशन

हुम्ला एमाले अधिवेशनः अध्यक्षमा हमाल निर्वाचित

सुर्खेत । एमाले हुम्लाको अधिवेशनबाट अध्यक्षमा कलबहादुर हमाल निर्वाचित भएका छन् । हमाल एमाले प्रदेश कमिटिका सदस्य समेत हुन् । फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमा उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन् । विधानतः ९० सदस्यीय जिल्ला कमिटि...