एमालेमा प्रवेश – Nepal Press
एमालेमा प्रवेश

मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम एकता समाज काठमाडौंको सिंगो समिति एमालेमा प्रवेश गरेको छ । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजसम्वद्ध सबै सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन् । समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय...