एमालेबाट निष्कासन – Nepal Press
एमालेबाट निष्कासन

एमालेबाट निष्कासनसँगै अलग पार्टी घोषणा गर्ने माधव पक्षको तयारी

विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ ।