एमालेको बैंक खाता – Nepal Press
एमालेको बैंक खाता

एमालेको बैंक खाता रोक्न प्रचण्डको पत्राचार

काठमाडौं । नेकपा विभाजनलगत्तै प्रचण्ड–माधव नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न सम्बन्धित संस्थामा पत्र पठाएको छ । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादी नामका खाता अलग–अलग संचालनमा थिए । प्रचण्ड–माधव पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र...