एमसीसी प्रकरण – Nepal Press
एमसीसी प्रकरण

एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?

‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोर्खाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफू पक्षमा उभिन अलिकति शरम मान्नु पर्ने थियो होला नि कमरेड प्रचण्ड !