एमसिसी – Nepal Press
एमसिसी

एमसीसीको वेबसाइटमा पुरानै नक्सा, ‘चुच्चे नक्सा’ राख्न स्थानीय प्रतिनिधिलाई एमसिए नेपालको पत्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को वेबसाइटमा नेपालको पुरानै नक्सा रहेको पाइएको छ। नेपालको संसदबाट भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानीसहितका भूभाग समेटिएको ‘चुच्चे नक्सा’ पारित भइसके पनि एमसीसीले नेपालको पुरानै नसक्सा राखेको हो। एमसीसीले ‘नेपाल कम्प्याक्ट’ शीर्षमा राखेको सामग्रीमा नेपालको पुरानै नक्सा देख्न सकिन्छ । यसबारे...