एमनेस्टी इन्टरनेसनल – Nepal Press
एमनेस्टी इन्टरनेसनल

१६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

काठमाडौं । १६ सयभन्दा बढी नेपाली कामदारको ज्यान जाने गरि निर्माण भैरहेको कतारको विश्वकप रंगशालाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ । उक्त संगठनले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै रंगशाला निर्माणमा भैरहेको विदेशी कामदारको श्रम शोषण अन्त्य गर्न आग्रह गरेको छ । फिफा...