एभरेष्ट बैंक – Nepal Press
एभरेष्ट बैंक

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र कोपिला भ्याली स्कूललाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको...