एबी डि भिलियर्स – Nepal Press
एबी डि भिलियर्स

डि भिलियर्सलाई इपीएलमा खेलाउने पहल, अख्तर भन्छन्: चाँडै सम्झौता हुन सक्छ

काठमाडौं । दक्षिण अफ्रिकाका प्रख्यात क्रिकेटर एभी डिभिलियर्स नेपालको ट्वान्टी-२० फ्रेन्चाइज लिग खेल्न आउने सम्भावना बढेको छ । एभरेस्ट प्रिमियर लिग (इपीएल) को आयोजकले सेप्टेम्बरमा हुने चौथो संस्करणका लागि उनलाई नेपाल ल्याउन पहल गरेको हो । इपीएलका प्रमुख कार्यकारी अधिकृत अमिर अख्तरले डिभिलियर्ससँग आफ्नो कुराकानी भइरहेको र उनले सकारात्मक...