एप्पल-१ कम्प्युटर – Nepal Press
एप्पल-१ कम्प्युटर

एप्पलको यो कम्प्युटर ५ लाख डलरमा लिलाम गरियो

काठमाडौं । एप्पलको काठको सेपमा बनेको एउटा पुरानो कम्प्युटर एप्पल–१ मोडेल ५ लाख अमेरिकी डलरमा लिलामी भएको छ । जोन मोराना अक्सनरहरूले गरेको अस्कनमार्फत त्यो कम्प्युटर ५ लाख डलरमा बिक्री भएको हो । त्यसका सक्कली मालिकले त्यो कम्प्युटर सन् १९७७ मा करिब ६ सय ५० डलरमा खरिद गरेका थिए...