एप्पल इन्टरटेनमेन्ट – Nepal Press
एप्पल इन्टरटेनमेन्ट

मन्त्रालयको दबाबमा फिल्म रिलिज राेकियाे

संचार मन्त्रालयको दबाबमा नयाँ फिल्म रिलिजमा रोक लगाइएको छ । जसले गर्दा शुक्रबार रिलिज हुने भनिएको हलिउड फिल्म ‘मन्स्टर हन्टर’को रिलिज रोकिएको छ ।