एपिएफ – Nepal Press
एपिएफ

आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र न्यू डायमण्ड विजयी

काठमाडौं । जारी आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा महिला तर्फ नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले भरतपुर मेट्राे खेलकुद परिषदलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । दोस्रो...