एपिएफ क्लब – Nepal Press
एपिएफ क्लब

राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको सतप्रतिशत जित

काठमाडौं । राष्ट्रिय महिला लिगका दुई खेल बाँकी रहँदै च्याम्पियन बनेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कूल १२ खेलमा सतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को नतिजामा पराजित गर्दै एपिएफले लिगको सुखद् समापन गर्‍यो । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ...