एन आई सी एशिया – Nepal Press
एन आई सी एशिया

एन आई सी एशियाको नयाँ वर्ष योजना डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट

काठमाडौं। एन आई सी एशिया बैंकले नयाँ वर्ष २०७८ मा आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना ल्याएको छ । २०७८ वैशाख ३ सम्म डिजिटल भुक्तानी गर्ने ग्राहकले उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले आफ्नो इच्छाएको सामग्री खरिद गरी ई–कमर्शमार्फत...