एन्थोनी फाउची – Nepal Press
एन्थोनी फाउची

बाइडेनद्वारा कोरोना उत्पतिबारे छानविन गर्न निर्देशन, चीनले भन्यो – राजनीतिकरण नगरौं

वासिङ्टन । दुई दिनअघि प्रमुख अमेरिकी चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरलाई मानिसले उत्पति गरेको भन्ने कुरा स्वीकार्न आफू तयार नरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले खुफिया एजेन्सीलाई ९० दिनभित्र भाइरसको उत्पतिबारे स्पष्ट तथ्य पत्ता लगाउन निर्देशन दिएका छन् । चीनले बुझेरै भाइरस फैलाएको हो वा त्यहाँको...