एन्टोनी ब्लिन्केन – Nepal Press
एन्टोनी ब्लिन्केन

अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गरेका छन् । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उनी इजिप्ट र जोर्डनको भ्रमण गर्न लागेका हुन् । इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धबिरामलाई स्थायित्व दिने प्रयास स्वरुप विदेश मन्त्री ब्लिन्केन इजरायल, प्यालेस्टाइन,...