एन्टोनियो कोन्टे – Nepal Press
एन्टोनियो कोन्टे

स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्: कोन्टे

काठमाडौं । टोटेनह्यामका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले युवा खेलाडी ओलिभर स्किपको प्रदर्शनको प्रशंसा गर्दै उत्कृष्ट मिडफिल्डर बन्न सक्ने बताएका छन् । बिहीबार राति भएको खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डलाई २–० को नतिजामा पराजित गर्दा स्किपले उत्कृष्ट प्रदर्शन दिएका थिए । खेलपछि मिडियासँग कुरा गर्दै कोन्टेले २१ वर्षीय मिडफिल्डरको खुलेर प्रशंसा गरे...