एन्टोइन ग्रिजम्यान – Nepal Press
एन्टोइन ग्रिजम्यान

ग्रिजम्यानको गोलमा हारबाट जोगियो फ्रान्स

काठमाडौं । युरो २०२० को पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको विश्वकप च्याम्पियन फ्रान्स समूह ‘एफ’मा आफ्नो दोस्रो खेलमा हंगेरीविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा हंगेरीविरुद्धको पहिलो हाफमा १-० ले पछि परेको फ्रान्सले दोस्रो खेलमा गोल फर्काउँदै बराबरी गरेको हो । 🇫🇷 Antoine Griezmann has now...