एन्टीजेन परीक्षण – Nepal Press
एन्टीजेन परीक्षण

अग्रपंक्तिमा खटिने सबै कर्मचारीले साताको दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीको साताको दुईपटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र...