एन्टिजेन – Nepal Press
एन्टिजेन

काठमाडौं महानगरका ५० हजारजनाको एन्टिजेन परीक्षण गरिने

काठमाडौँ । काठमाडौँ महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ देखि परीक्षण थालिने भएको हो । ५ दिनभित्र सबै वडाका जोखिम ठाउँमा परीक्षण गर्ने गरी हरेक दिन १० केन्द्रबाट नमूना संकलन गर्ने महानगरको तयारी छ ।...