एन्टिजेन किट सहयाेग – Nepal Press
एन्टिजेन किट सहयाेग

रामेछापका सबै स्थानीय तहमा एन्टिजेन परीक्षण हुने, एमाले नेता गौतमले दिए किट

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा निर्माण व्यवसायी रत्न गौतममार्फत उपलब्ध भएका स्वास्थ्य सामाग्री जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूलाई बुधबार साँझ एमालेले एक हजार थान एन्टीजेनसहितका सामाग्री हस्तान्तरण गरेको हो ।...