एन्जल लामा – Nepal Press
एन्जल लामा

तेस्रोलिंगी मोडल एन्जल लामाले ब्युटी पेजेन्टमा रचिन इतिहास

काठमाडौं । तेस्रोलिंगी मोडल एन्जल लामाले प्रतिष्ठित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको नेपाली संस्करणमा फाइनल यात्रा तय गर्दै इतिहास रचेकी छन् । राजधानीमा बुधबार सम्पन्न मिस युनिभर्स नेपाल २०२० को फिनालीमा उनी उत्कृष्ट १८ भित्र प्रवेश गरिन् । लामाको यो उपलब्धीबारे अन्तराष्ट्रिय मिडियाले चर्चा गरिरहेका छन् । उनीहरुले ब्युटी पेजेन्टको यो...