एन्जल डी मारिया – Nepal Press
एन्जल डी मारिया

पीएसजीको जितमा डी मारिया नायक

काठमाडौं । एन्जल डी मारियाको उत्कृष्ट प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिगवान्मा लिलेमाथि २–१ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा ०–१ गोलको नतिजामा पछाडी परेको पीएसजीले दोस्रो हाफमा खेलमा पुनरागमन गर्दै तीन अंक हासिल गर्न सफल भयो । बुराक यिल्माजको...